काठमाडौँ, १८ बैसाख। एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई) बिहान ९ बजे भिड्दैछन् । शनिवार भएको खेलमा कुवेतलाई पराजित गर्दै नेपाल फाइनलमा आएको...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij