२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपालले लाओसलाई २–० गोल अन्तरले हरायो

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपालले लाओसलाई २–० गोल अन्तरले हरायो

गण्डकी टाइम्स
बुधवार, चैत्र ८ २०७९
गण्डकी टाइम्स
बुधवार, चैत्र ८ २०७९
  • काठमाडौँ, ८ चैत । प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगितामा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको छ । नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । खेलको ३१औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसैगरी ५६औं मिनेटमा नवयुग श्रेष्ठले नेपालका लागि अर्को गोल थपे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij