२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अन्तिम खेलमा मेसीको शानदार प्रदर्शन, पेनाल्टीमा गोलसँगै दुई असिस्ट

अन्तिम खेलमा मेसीको शानदार प्रदर्शन, पेनाल्टीमा गोलसँगै दुई असिस्ट

गण्डकी टाइम्स
बुधवार, आश्विन २१ २०८३
गण्डकी टाइम्स
बुधवार, आश्विन २१ २०८३
  • एजेन्सी। लियोनेल मेसीले अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। बेनिनविरुद्ध ब्युनस आयर्समा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ३–० को जित निकाल्दा मेसीले पेनाल्टीमार्फत गोल गर्नुका साथै थप दुई गोलमा असिस्ट गरेका छन्।

    मेसी अर्जेन्टिनाका सबै तीन गोलमा प्रत्यक्ष रूपमा संलग्न रहे। अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको तयारीमा रहेका मेसीका लागि यो खेल भावुकसँगै स्मरणीय बनेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij