२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

किन गन्हाउँछ पाद ? कम गन्हाउने पाद आउन के गर्ने ?

किन गन्हाउँछ पाद ? कम गन्हाउने पाद आउन के गर्ने ?

गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
  • काठमाडौँ । पाद विशुद्ध मानवीय प्रवृत्ति हो । यसमा घिन मान्नु पर्ने हुन्न । तर कतिपय अवस्थामा यसले मानिसलाई असजिलो बनाइदिन्छ । अझ गन्हाउने पाद आयो भने त यसले मानिसलाई अप्ठेरोमा नै पार्छ । यस्तोमा कम गन्हाउने पाद कसरी आउँछ त ? मासु, दूध र प्रोटिन भएका अन्य खानेकुरामा पाइने सिस्टाइन नामक पदार्थले पादलाई गन्हाउने बनाउँछ । सिस्टाइनले पेटमा हाइड्रेजन सल्फाइड ग्यासको मात्रा सात गुणा बढाइदिन्छ । यसैका कारण पाद गन्हाउने र मानिसलाई असजिलोमा पार्ने गर्दछ । कम गन्हाउने पादका लागि उपाय छ । कम गन्हाउने पाद निकाल्न खानेकुरामा परिवर्तन ल्याउनु पर्ने हुन्छ । आलु, केरा, सिमी, अन्न, कुरिलो आदि खानेकुरा खाएमा कम गन्हाउने पाद आउँछ । -एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij