२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ह्वात्तै घट्यो कोरोना संक्रमित

ह्वात्तै घट्यो कोरोना संक्रमित

गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण १३ २०७८
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण १३ २०७८
  • काठमाडौं, १३ फागुन । पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।

    हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । शुक्रबार मात्रै ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij