२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज संक्रमित हुने भन्दा निको हुने तिन गुणा बढी

आज संक्रमित हुने भन्दा निको हुने तिन गुणा बढी

गण्डकी टाइम्स
बुधवार, फाल्गुण ११ २०७८
गण्डकी टाइम्स
बुधवार, फाल्गुण ११ २०७८
  • काठमाडौं, ११ फागुन । पछिल्लो २४ घण्टामा देशभर ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ९११ जना निको भएका छन् । यसैगरी पछिल्लो २ जनामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

    यसैबीच काठमाडौंमा ६७ तथा ललितपुर र भक्तपुरमा १०–१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल परीक्षण मध्य औसत संक्रमण दर ५ प्रतिशत रहेको मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमा जानकारी दिइयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij