२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी

कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी

गण्डकी टाइम्स
सोमवार, फाल्गुण ९ २०७८
गण्डकी टाइम्स
सोमवार, फाल्गुण ९ २०७८
  • काठमाडौं, ९ फागुन । पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij