२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ह्वात्तै घट्यो कोरोना संक्रमित

ह्वात्तै घट्यो कोरोना संक्रमित

गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण ६ २०७८
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण ६ २०७८
  • काठमाडौं ६ फागुन । पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ४५४ रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij