२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

फेरी ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

फेरी ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

गण्डकी टाइम्स
शनिवार, आश्विन २ २०७८
गण्डकी टाइम्स
शनिवार, आश्विन २ २०७८
  • काठमाडौं, २ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ५४० नमुनाको पीसीआर टेष्ट गर्दा ८ सय ३५ जना र २ हजार ८१८ जनाको एन्टीजिन टेष्ट गर्दा २३१ जनामा संक्रमण देखिएको हो ।

    पछिल्ला २४ घण्टामा १ हजार२३४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij