२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शुक्रबार निको हुने भन्दा कोरोना संक्रमितको संख्या धेरै

शुक्रबार निको हुने भन्दा कोरोना संक्रमितको संख्या धेरै

गण्डकी टाइम्स
शुक्रवार, आश्विन १ २०७८
गण्डकी टाइम्स
शुक्रवार, आश्विन १ २०७८
  • काठमाडौं, १ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६६५ नमुनाको पीसीआर टेष्ट गर्दा १ हजार ८६ र ३ हजार ७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो । १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार ४९७ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १ हजार ५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij