२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

इतिहास रच्दै स्पेन विश्वकप च्याम्पियन, अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो पटक उपाधि जित्यो

इतिहास रच्दै स्पेन विश्वकप च्याम्पियन, अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो पटक उपाधि जित्यो

गण्डकी टाइम्स
सोमवार, श्रावण ४ २०८३
गण्डकी टाइम्स
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौँ, ४ साउन। स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै इतिहासमा दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। यसअघि स्पेनले सन् २०१० मा पहिलो विश्वकप जितेको थियो।

    फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए। खेलको अन्त्यतिर अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij