२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

टोपी दिवसको शुभकामना (कविता)

टोपी दिवसको शुभकामना (कविता)

गण्डकी टाइम्स
मंगलवार, पौष १६ २०८१
गण्डकी टाइम्स
मंगलवार, पौष १६ २०८१
    • रामचन्द्र ढकाल
    टोपी दिवसको शुभकामना टोपी मेरो बुबाको पौरख् हो आमाको आशिर्वाद हो अनि सामाजिक प्रतिष्ठा हो ॥ दिदी बहिनीको माया हो राष्ट्रिय परिचय हो अनि भगवानको कृपा हो ॥ अजम्वरी स्वास्थ्य हो सगरमाथाको चिनारी अनि नेपालीको गौरब हो ॥ यही टोपी मेरो मान हो अरनीको सान हो अनि बलिदानको गान हो ॥ मेची महाकालीको सेतु हो हिमाल पहाड तराईको मिलन् हो सबै जात धर्मको माला हो ॥ टोपी सिताको मर्यादा अनि भृकुटीको उपहार हो सबै धर्म संस्कृतीको रक्षक हो ॥ यही टोपी मेरो मान,सान अनी गान हो ॥ सबैमा टोपी दिवसको शुभकामना शुभ भावना, अनि अंग्रेजी नया बर्ष सन् २०२५ हर्षोल्लास लिएर आओस् सबै सबैमा शुभकामना ॥ २०८१/०९/१७ १ जनवरी २०२५

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij