२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मूल्य वृद्धि

सुनचाँदीको मूल्य वृद्धि

गण्डकी टाइम्स
सोमवार, जेठ १७ २०७८
गण्डकी टाइम्स
सोमवार, जेठ १७ २०७८
  • काठमाडौं, १७ जेठ । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । आइतबार तोलामा २ सय रुपैयाँ बढेको छापावाला सुन आज पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij