२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

गण्डकी टाइम्स
बिहिवार, बैशाख ३० २०७८
गण्डकी टाइम्स
बिहिवार, बैशाख ३० २०७८
  • काठमाडौं, ३० वैशाख । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता भएको छ । बिहीबार दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिएका छन ।

    अहिले नामको विषयमा मात्रै सहमति भएको उनले बताएका छन । दुई बैैंक मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक चुक्ता पुजीको आधारमा नेपालकै ठूलो बैंक बन्नेछ । यद्यपि, यी बैंकहरु कहिलेसम्ममा मर्ज भई एकीकृत कारोबार गर्ने भन्ने यकीन भइसकेको छैन ।

    हिमालयन बैंकका अध्यक्ष गौतम सकेसम्म चाडो एकीकृत कारोबार हुने गरी काम अघि बढ्ने बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij