२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य स्थिर

सुनचाँदीको मुल्य स्थिर

गण्डकी टाइम्स
सोमवार, बैशाख १३ २०७८
गण्डकी टाइम्स
सोमवार, बैशाख १३ २०७८
  • काठमाडौं, १३ वैशाख । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij