२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

गण्डकी टाइम्स
बुधवार, बैशाख ८ २०७८
गण्डकी टाइम्स
बुधवार, बैशाख ८ २०७८
  • काठमाडौं, ८ वैशाख । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij