२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मुल्यमा गिरावट,चाँदी स्थिर

सुनको मुल्यमा गिरावट,चाँदी स्थिर

गण्डकी टाइम्स
मंगलवार, बैशाख ७ २०७८
गण्डकी टाइम्स
मंगलवार, बैशाख ७ २०७८
  • काठमाडौं, ७ वैशाख । मंगलबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मुल्य भने केहि दिन देखि स्थिर छ । चाँदी आज पनि प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij