२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

गण्डकी टाइम्स
सोमवार, बैशाख ६ २०७८
गण्डकी टाइम्स
सोमवार, बैशाख ६ २०७८
  • काठमाडौं, ६ वैशाख । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij