२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

गण्डकी टाइम्स
बुधवार, चैत्र २५ २०७७
गण्डकी टाइम्स
बुधवार, चैत्र २५ २०७७
  • काठमाडौं, २५ चैत । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij