२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य स्थिर

सुनचाँदीको मुल्य स्थिर

गण्डकी टाइम्स
आइतवार, चैत्र १ २०७७
गण्डकी टाइम्स
आइतवार, चैत्र १ २०७७
  • काठमाडौं, २ चैत । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

    आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij