२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य वृद्धि

सुनचाँदीको मुल्य वृद्धि

गण्डकी टाइम्स
बुधवार, फाल्गुण २६ २०७७
गण्डकी टाइम्स
बुधवार, फाल्गुण २६ २०७७
  • काठमाडौं, २७ फागुन । विहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि आज तोलामा ६०० सय रुपैयाँ बढेको छ । तेजावी सुन आज प्रतितोला ८६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदी आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij