सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २६ फागुन । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार २०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँ बढेको छ । तेजावी सुन आज प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया