२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य वृद्धि

सुनचाँदीको मुल्य वृद्धि

गण्डकी टाइम्स
आइतवार, फाल्गुण २३ २०७७
गण्डकी टाइम्स
आइतवार, फाल्गुण २३ २०७७
  • काठमाडौं, २४ फागुन । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार २०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा १०० सय रुपैयाँले बढेर प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij