२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

गण्डकी टाइम्स
सोमवार, फाल्गुण १७ २०७७
गण्डकी टाइम्स
सोमवार, फाल्गुण १७ २०७७
  • काठमाडौं, १८ फागुन । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

    यस्तै आज तेजावी सुन पनि तोलामा एक हजार ७०० सय रुपैयाँ घटेको छ । आज तेजावी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij