२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य वृद्धि

सुनचाँदीको मुल्य वृद्धि

गण्डकी टाइम्स
आइतवार, फाल्गुण १६ २०७७
गण्डकी टाइम्स
आइतवार, फाल्गुण १६ २०७७
  • काठमाडौं, १७ फागुन । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ८८ हजार ७०० सय रुपैयाँमा कारोबार भैरहको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij