काठमाडौं, १२ फागुन । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ३०० सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।