२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

गण्डकी टाइम्स
बिहिवार, माघ २९ २०७७
गण्डकी टाइम्स
बिहिवार, माघ २९ २०७७
  • काठमाडौं, ३० माघ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँ घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३०० सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij