२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

गण्डकी टाइम्स
सोमवार, माघ २६ २०७७
गण्डकी टाइम्स
सोमवार, माघ २६ २०७७
  • काठमाडौं, २७ माघ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १ हजार ५०० सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन तोलामा १ हजार ४०० सय ५० रुपैयाँले बढेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदी आज तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३०० सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij