२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

गण्डकी टाइम्स
शुक्रवार, माघ २३ २०७७
गण्डकी टाइम्स
शुक्रवार, माघ २३ २०७७
  • काठमाडौं, २३ माघ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ११०० सय रुपैयाँले घटेर प्रतितोला ९०,००० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार ५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार २०० सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij