२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

गण्डकी टाइम्स
बुधवार, माघ २१ २०७७
गण्डकी टाइम्स
बुधवार, माघ २१ २०७७
  • काठमाडौं, २२ माघ । विहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ९०० रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदी आज तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij