२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्य वृद्धि

सुनचाँदीको मुल्य वृद्धि

गण्डकी टाइम्स
शनिवार, माघ १७ २०७७
गण्डकी टाइम्स
शनिवार, माघ १७ २०७७
  • काठमाडौं, १८ माघ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य सामान्य वृद्धि भएको छ । आज नेपालीबजारमा छापावाला सुन तोलामा १०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा १०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij