२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मुल्य स्थिर,चाँदीको मुल्य बढ्यो

सुनको मुल्य स्थिर,चाँदीको मुल्य बढ्यो

गण्डकी टाइम्स
बिहिवार, माघ १५ २०७७
गण्डकी टाइम्स
बिहिवार, माघ १५ २०७७
  • काठमाडौं, १६ माघ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य बढेको छ ।

    आज छापावाल सुन प्रतितोला ९२००० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य भने बढेको छ । चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार २०० सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij