२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मुल्यमा गिरावट

सुनचाँदीको मुल्यमा गिरावट

गण्डकी टाइम्स
आइतवार, माघ ११ २०७७
गण्डकी टाइम्स
आइतवार, माघ ११ २०७७
  • काठमाडौं, १२ माघ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मुल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्य भने शुक्रबार देखि स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २०० सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij