२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भारतको आग्रामा कार दुर्घटनामा परी ३ जना नेपालीको मृत्यु

भारतको आग्रामा कार दुर्घटनामा परी ३ जना नेपालीको मृत्यु

गण्डकी टाइम्स
बुधवार, कार्तिक २६ २०७७
गण्डकी टाइम्स
बुधवार, कार्तिक २६ २०७७
  • भारत, २७ कात्तिक । भारतको आग्रामा बिहीबार भएको कार दुर्घटनामा ३ जना नेपालीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।

    मृत्यु हुनेमा २ जना पुरुष बाग्लुङ र एक जना महिला जनकपुरको रहेको बुझिएको छ। मृत्यु हुनेमा बाग्लुङका श्यामकुमार घर्ती र बिवश पुन मगर रहेका छन्। त्यसैगरी जनकपुरकी लक्ष्मी शर्माको पनि दुर्घटनामा ज्यान गएको छ।

    घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ ।

    आग्राबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij