काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुने कांग्रेस नेता उदयशमशेर राणाले जानकारी दिए।
नेपाली कांग्रेसले १५औं महाधिवेशन असोज १८ गतेदेखि २२ गतेसम्म हुदैछ ।