२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाको महामन्त्री बने भूपदेव शाह

रास्वपाको महामन्त्री बने भूपदेव शाह

गण्डकी टाइम्स
सोमवार, बैशाख ७ २०८३
गण्डकी टाइम्स
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौँ, ७ बैसाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकबाट उनी महामन्त्रीमा अनुमोदित भएका हुन् ।

    प्रधानमन्त्री बालेन शाह निकट भूपदेव यसअघि बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सचिवालयमा कार्यरत थिए। फागुन २१ को निर्वाचनमा भूपदेव अछाम– २ बाट पराजित भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij