२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रवि लामिछानेलाई प्रधानमन्त्री नबनाए संसदमा बबाल हुन्छ: हर्क साम्पाङ

रवि लामिछानेलाई प्रधानमन्त्री नबनाए संसदमा बबाल हुन्छ: हर्क साम्पाङ

गण्डकी टाइम्स
शनिवार, फाल्गुण २३ २०८२
गण्डकी टाइम्स
शनिवार, फाल्गुण २३ २०८२
  • काठमाण्डौ, २४ फागुन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् । उनले लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ । नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij