२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

काङ्ग्रेसले पोखरामा चुनावी सभा गर्ने, गगन र विश्वप्रकाशको सम्बोधन

काङ्ग्रेसले पोखरामा चुनावी सभा गर्ने, गगन र विश्वप्रकाशको सम्बोधन

गण्डकी टाइम्स
बुधवार, फाल्गुण १३ २०८२
गण्डकी टाइम्स
बुधवार, फाल्गुण १३ २०८२
  • पोखरा, १४ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले पोखरामा चुनावी सभा गर्ने भएको छ । कांग्रेस कास्कीले पोखराको अमरसिंह चौरमा शुक्रबार सभा आयोजना गर्ने भएको हो । कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने उक्त सभामा गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेद्वारहरु सहभागी हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij